Rule 5
उपभोक्ता संस्था दर्ता गर्न दरखास्त दिनु पर्ने

उपभोक्ता संस्था दर्ता गर्न चाहने व्यक्तिहरुले एक सय रुपैया“ दस्तुर सहित अनुसूची–१ बमोजिमको ढा“चामा समिति समक्ष दरखास्त दिनु पर्नेछ ।